दफा ३८
वासलात र लाभ हानीको हरहिसाब
कोषले आर्थिक वर्ष समाप्त भएको तीन महीना भित्र आफ्नो वासलात र लाभ हानीको हरहिसाब तयार गरी त्यसमा कोषको कार्यकारी निर्देशक, मुख्य लेखापाल र कम्तीमा दुईजना सञ्चालकहरूको सही छाप समेत गराई त्यस्तो वासलात र लाभ हानीको हरहिसाब नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।